च्याम्पियन्स लिग फाइनल: आर्सनल र पीएसजीबीच भिडन्त, कस्तो छ दुवै टोलीको तयारी ?
lokaantar.com
च्याम्पियन्स लिगको फाइनलमा आज राति इङ्लिस क्लब आर्सनल र फ्रान्सेली महारथी पेरिस सेन्ट जर्मेन (पीएसजी) बीच प्रतिस्पर्धा हुँदैछ।
हंगेरीको बुडापेस्टस्थित पुस्कास एरेनामा नेपाली समयअनुसार राति पौने १० बजेदेखि यो बहुप्रतिक्षित खेल हुन लागेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)