गत आवमा सात खर्ब २० अर्बको घर–जग्गाको कारोबार
nepalnews.com · Tue Sep 15 10:19:30 GMT 2026

काठमाडौं। गत आर्थिक वर्षमा सात खर्ब २० अर्ब ८६ करोड रुपैंयाँ बराबरको घर–जग्गा कारोबार भएको जनाएको छ। नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८२/८३ मा घर–जग्गा कारोबारमा बढोत्तरी भएको छ।
राष्ट्र बैंकका अनुसार आव २०८१/८२ मा भने तीन खर्ब ८६ अर्ब १५ करोड अर्ब रुपैंयाँ बराबरको घर–जग्गा कारोबार भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)