दैवीप्रकोप उद्धार कोषको नाम परिवर्तन गरी प्रधानमन्त्री विपद् राहत कोष कायम गर्न सांसद खरेलको प्रश्ताव
emountaintv.com · Tue Sep 15 10:17:37 GMT 2026

काठमाडौँ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद जगदीश खरेलले दैवी प्रकोप उद्धार कोषको नाम परिवर्तन गरेर प्रधानमन्त्री विपद् राहत कोष कायम गर्न प्रश्ताव गर्नुभएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (emountaintv.com)