सेयर बजारमा ४८.५७ अंकको उछाल, ८ अर्बमाथिको कारोबार
kendrabindu.com · Tue Sep 15 10:17:55 GMT 2026

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले बढेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४८ दशमलव ५७ अङ्कले बढेर दुई हजार ६३३ दशमलव ६२ मा पुगेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)