नाम, लेटरहेड र छापको अनधिकृत प्रयोग नगर्न क्यान महासंघको चेतावनी, अटेर गरे कारवाही गरिने
arthadabali.com · Tue Sep 15 10:13:56 GMT 2026

काठमाडौँ / कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)ले आफ्नो नाम, आधिकारिक लेटरहेड, छाप तथा दर्ताचलानी नम्बर अनधिकृत रूपमा प्रयोग गरी कार्यवाहक अध्यक्ष चिरञ्जीवी अधिकारीको नामबाट विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्था एवं सरकारी निकायमा पत्राचार भइरहेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)