विद्यालय व्यवस्थापन समितिका सदस्य बमविरुद्ध भ्रष्टाचार मुद्दा
gorkhapatraonline.com · Tue Sep 15 10:16:37 GMT 2026

कैलालीको गौरीगंगा नगरपालिका वडा नंं ४ स्थित कालिका माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिका सदस्य देव बहादुर बमविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार बमले बदनियतपूर्ण तवरले सेवा सुविधा उपलब्ध गराउन निर्णय गरिदिन्छु भनी बार्गेनिङ्ग गरी सेवाग्राहीसँग घुस माग गरी दुई लाख रुपियाँ रकम लिएको देखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)