गृहमन्त्रीमाथि पद्माको आरोप : लोकतान्त्रिक मूल्य-मान्यताको खिल्ली उडाए
khabarhub.com · Tue Sep 15 10:19:15 GMT 2026

काठमाडौं – नेकपा (एमाले) संसदीय दलकी उपनेता पद्माकुमारी अर्यालले रसुवा बाढीबाट पीडितहरुले आवाज उठाउदा आक्रोश र गालीगलौज गरिएको भन्दै आपत्ति जनाएकी छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकमा अर्यालले सामाजिक सञ्जालमार्फत सरकारी संयन्त्र तथा प्रधानमन्त्रीका नामबाट सञ्चालित एकाउन्टहरूले पीडित नागरिक र आलोचकहरूमाथि आक्रोश र गालीगलौज गरेको भन्दै आपत्ति जनाएकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)