सडक मर्मतपछि माङसेबुङ खण्डमा यातायात सञ्चालनमा सहज
khabarhub.com · Tue Sep 15 10:17:51 GMT 2026

इलाम – वर्षाका कारण क्षति भएको दमक–चिसोपानी सडकको माङसेबुङखण्ड तीनवटा गाउँपालिकाको समन्वयमा मर्मत गरिएपछि यातायात सञ्चालनमा सहजता भएको छ ।
झापाको दमकदेखि इलामको माङसेबुङ गाउँपालिका हुँदै पाँचथरको चिसोपानी–पञ्चमी जोड्ने सडक अन्तर्गत बढीबाट समस्याग्रस्त माङसेबुङ–३ देखि ६ माङमालुङ बजारसम्म मर्मत सम्भार गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)