मोबाइल फोनको मूल्य ४० प्रतिशतसम्मले महँगियो
clickmandu.com · Tue Sep 15 10:19:48 GMT 2026

मागको तुलनामा उत्पादन कम हुनु, एआई प्रविधि र विद्युतीय गाडीहरूले चिपको खपत बढाउँदै जानुले घरायसी प्रयोजनका उपकरणदेखि अत्याधुनिक उपकरण तथा मोबाइलसमेत चिपकै कारण महँगिँदै गइरहेका छन्।
काठमाडौं । विश्वव्यापी चिप अभावले पछिल्लो ६ देखि ८ महिनामै स्मार्टफोनको मूल्य ४० प्रतिशतसम्म बढेको छ । स्मार्टफोनमा प्रयोग हुने चिप बनाउने सीमित कम्पनीहरू हुनु र माग अत्यधिक बढ्नुले यसको असर बजारमा स्मार्टफोनदेखि प्रविधिको प्रयोग हुने अधिकांश विद्युतीय सामग्रीमा पर्न थालेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)