बाढीले क्षति पुर्याएको घर सरसफाइ गर्दै वृद्धा
bishowkhabar.com · Tue Sep 15 10:19:20 GMT 2026

काठमाडौं– भोटेकोशीमा आएको बाढीले क्षति पुर्याएको त्रिशूली बजारस्थित आफ्नो घर सरसफाइ गर्दै एक वृद्धा ।
बाढीका कारण घरभित्र थुप्रिएको माटो, लेदो तथा फोहोर पन्छाउँदै उनी घरलाई पुनः बस्नयोग्य बनाउने प्रयासमा छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)