कांग्रेसले खोस्यो शेखर कोइरालाको निर्वाचन क्षेत्रका सभापतिको जिम्मेवारी
setopati.com · Tue Jun 23 11:38:00 GMT 2026

नेपाली कांग्रेसले मोरङ क्षेत्र नम्बर ६ का क्षेत्रीय सभापति देवराज तामाङको जिम्मेवारी खोसेको छ।
पार्टीको क्रियाशील सदस्यता अद्यावधिक गर्न र गराउन इन्कार गर्दै आएका नेता शेखर कोइरालानिकट क्षेत्रीय सभापति तामाङको जिम्मेवारी खोसेर चुमनारायण तबदारलाई दिइएको कांग्रेस केन्द्रीय कार्यालय स्रोतले सेतोपाटीलाई जानकारी दिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)