जर्मनीमा विमान दुर्घटना, तीन जनाको मृत्यु
khabarhub.com · Tue Sep 15 10:56:38 GMT 2026

एजेन्सी – पश्चिमी जर्मनीमा डच सीमा नजिकै विमान दुर्घटना हुँदा तीन जना डच नागरिकको मृत्यु भएको डच विदेश मन्त्रालयले पुष्टि गरेको छ।
मन्त्रालयले डच सार्वजनिक प्रसारणकर्ता एनओएसलाई पीडितहरू ५७ र ५८ वर्षका दुई पुरुष र एक २३ वर्षीया महिला रहेको बताएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)