जिप दुर्घटना हुँदा ५ जना घाइते
gorkhapatraonline.com · Sat Feb 22 17:10:37 GMT 2025

केशवराज भट्ट
बैतडी, फागुन १० गते । जिप दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । जिल्लाको सुर्नया गाउँपालिका ८ बाट ढोले बजारतर्फ आउँदै गरेको से १ ज ४१४ नंम्बरको जिप सोही वडाको बजालाउनेधारमा दुर्घटना हुँदा ५ जना घाइते भएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)