इंग्ल्याण्डविरूद्ध अस्ट्रेलियाको सनसनीपूर्ण जीत
setopati.com · Sat Feb 22 17:17:49 GMT 2025
च्याम्पियन्स ट्रफीमा अस्ट्रेलियाले सनसनीपूर्ण जीत निकालेको छ।
पाकिस्तानको लाहोरस्थित गद्दाफी स्टेडियममा शनिबार राति अस्ट्रेलियाले इंग्ल्याण्डविरूद्ध ५ विकेटको जीत निकालेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)