ट्रम्पका छोराको वैवाहिक समारोहको खर्च पुटिन निकट अर्बपतिले व्यहोरेको पुष्टि
barnanmedia.com · Tue Sep 15 10:53:30 GMT 2026

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियरको विवाह समारोहको केही खर्च रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका सहयोगीले व्यहोरेको पुष्टि भएको छ।
ट्रम्प जुनियरकी पत्नी बेटिना एन्डरसनले आफ्नो इन्स्टाग्राम अकाउन्टमार्फत पोस्ट जारी गर्दै बहामासको एउटा निजी टापुमा भएको तीन दिने विवाह समारोहका दुई रातको खर्च रुसी अर्बपति उमर क्रेम्लेभले आंशिक रूपमा व्यहोरेको जानकारी दिएकी हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)