सिन्दुर जात्रा गर्दै सूर्यविनायक गणेशको रथारोहण
khabarhub.com · Tue Sep 15 11:05:49 GMT 2026

भक्तपुर – गणेश जन्मोत्सवको अवसरमा सूर्यविनायक मन्दिरमा सिन्दुर जात्रा र रथारोहण गरिएको छ ।
भाद्र शुक्ल चतुर्थी अर्थात गणेश चतुर्थीका उपलक्ष्यमा सूर्यविनायक नगरपालिका–६ र ८ का स्थानीयले गणेश मन्दिरमा पूजाआराधाना गरी गणेशको चाँदीको मूल मूर्तिलाई खटमा राखेर रथारोहण गराएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)