देउवाको अपिल- विशेष महाधिवेशन पक्षधरको अधिवेशनमा सहभागी नहुनु
setopati.com · Tue Sep 15 10:57:00 GMT 2026

नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले विशेष महाधिवेशन पक्षधरले ल्याएको कार्यतालिकाअनुसारको अधिवेशनमा सहभागी नहुन अपिल गरेका छन्।
आज एक अपिल जारी गर्दै उनले १४ औं महाधिवेशनबाट आफू सभापति भएकोले १५ औं महाधिवेशन गर्न पाउनुपर्ने बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)