मदन भण्डारी राजमार्गको बड्डीचौर–खम्बागाडे सडक निर्माण सुस्त
ekantipur.com · Tue Sep 15 11:06:51 GMT 2026

मदन भण्डारी राजमार्गको बड्डीचौर–खम्बागाडे सडक निर्माण सुस्त
तीन दशकअघि ट्रयाक खुलेको सडक अझै अधुरै हुँदा बराहताल, पञ्चपुरी र चौकुनेका बासिन्दा वर्षायाममा सास्ती खेपिरहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)