लाइसेन्स छपाइ दुई महिनादेखि ठप्प, प्रदेशको ढिलाइले सेवाग्राही मर्कामा
ratopati.com · Tue Sep 15 11:15:00 GMT 2026

काठमाडौँ । दुई महिनाभन्दा बढी समयदेखि सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) को छपाइ कार्य ठप्प हुँदा देशभरका हजारौँ सेवाग्राही चरम मर्कामा परेका छन् । विशेष गरी वैदेशिक रोजगारीका लागि विदेश जाने श्रमिक तथा अध्ययनका लागि बाहिरिन तयारीमा रहेका विद्यार्थीहरू समयमै लाइसेन्स नपाउँदा ठुलो समस्यामा परेका छन् ।
सङ्घीय सरकारबाट अधिकार क्षेत्र हस्तान्तरण भई प्रदेश तहमा प्रणाली र छपाइ प्रक्रिया पूर्ण रूपमा कार्यान्वयनमा आउन नसक्दा यो अन्योल सिर्जना भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)