हेटौंडाबाट काठमाडौं आउँदै गरेको ईभी दुर्घटना, ४ जनाको मृत्यु
kendrabindu.com · Tue Sep 15 11:14:51 GMT 2026

काठमाडौं । हेटौंडाबाट काठमाडौं आउँदै गरेको विद्युतीय सवारीसाधन ९ईभी० मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सल्ले सुकौरामा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।
इलाका प्रहरी कार्यालय भीमफेदीका अनुसार मंगलबार दिउँसो करिब २ बजे दुर्घटना भएको हो। आठ जना सवार रहेको उक्त ईभी सडकबाट करिब ५०० मिटर तल भिरमा खसेको प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)