गृहमन्त्री गुरुङमाथिको छानबिन प्रतिवेदन सार्वजनिक गर्न कांग्रेस सांसद केरुङको माग
ekantipur.com · Tue Sep 15 11:11:59 GMT 2026

गृहमन्त्री गुरुङमाथिको छानबिन प्रतिवेदन सार्वजनिक गर्न कांग्रेस सांसद केरुङको माग
कांग्रेस सांसद नरेन्द्रकुमार केरुङले गृहमन्त्री गुरुङको सम्पत्ति, सेयर लगानी तथा विवादित व्यवसायीसँगको सम्बन्धबारे उठेका प्रश्नको छानबिन गर्न सरकारले गठन गरेको समितिको प्रतिवेदन संसद् र जनतासामु सार्वजनिक गर्नुपर्ने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)