इन्द्रसरोवरमा माइक्रो दुर्घटना, ४ जनाको मृत्यु [अपडेट]
ekantipur.com · Tue Sep 15 11:12:43 GMT 2026

इन्द्रसरोवरमा माइक्रो दुर्घटना, ४ जनाको मृत्यु [अपडेट]
मकवानपुरको इन्द्रसरोवरमा माइक्रो दुर्घटना हुँदा धनुषाका सुरज भट्टराई र नवलपरासीका नरबहादुर ठकुरीको मृत्यु भएको छ भने अन्य दुई जनाको पहिचान खुल्न बाँकी छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)