बाबुरामप्रति खुम्बु ओलीको आक्रोश- कसैको इसारामा चलेका हुन्, हिन्दू धर्मप्रति सधैँ वैरी छन्
nepalpress.com · Tue Sep 15 11:07:10 GMT 2026

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुस्बु ओलीले पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको राजनीतिक भूमिकामाथि प्रश्न उठाएकी छन्।
प्रतिनिधि सभाको बैठकमा बोल्दै भट्टराईको हिन्दू धर्म र सनातन परम्पराबारे विगतमा व्यक्त अभिव्यक्ति र गतिविधिमाथि प्रश्न उठाइन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)