बाढी प्रभावितका लागि जेभियर इन्टरनेसनलको १० लाख सहयोग
nepalpress.com · Tue Sep 15 11:12:56 GMT 2026

काठमाडौं । जेभियर इन्टरनेसनलले हालैको बाढीबाट प्रभावित समुदायलाई सहयोग गर्ने उद्देश्यले शिक्षा मन्त्रालयलाई १० लाख रुपैयाँ सहयोग गरेको छ ।
जेभियर इन्टरनेसनलका अध्यक्ष लोकबहादुर भण्डारी र कार्यकारी निर्देशक गोपाल भण्डारीले शिक्षामन्त्री सस्मित पोखरेललाई १० लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)