इरान समर्थित हुथी विद्रोहीसँग इजरायली सेना त्रसित, अन्तर्राष्ट्रिय सैन्य गठबन्धन निर्माणमा जोड
bishowkhabar.com · Tue Sep 15 11:12:41 GMT 2026

काठमाडौं– इजरायली सेनाले यमनमा रहेका हुथी विद्रोहीमाथि आक्रमण नगर्न सरकारलाई आग्रह गरेको इजरायली सञ्चारमाध्यमले जनाएको छ ।
‘हारेत्ज’ पत्रिकाले उद्धृत गरेका नाम नखुलाइएका सुरक्षा अधिकारीहरूका अनुसार, इजरायलका नेताहरूले हुथीको क्षेत्रीय विस्तार र रणनीतिक रूपमा महत्वपूर्ण बाब अल–मन्देब जलडमरूमध्यमा उनीहरूको बढ्दो प्रभावसँग जुध्न अन्तर्राष्ट्रिय सैन्य गठबन्धन निर्माण गर्ने कूटनीतिक बाटो रोज्नुपर्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)