सरुवा भएका कर्मचारीलाई तोकिएको समयमै रमाना दिन सरकारको निर्देशन
ratopati.com · Tue Sep 15 11:16:17 GMT 2026

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका निजामती कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन निर्देशन दिएको छ ।
मन्त्रालयले मंगलबार सबै मन्त्रालय, आयोग, सचिवालय, सातवटै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सबै स्थानीय तहलाई परिपत्र गर्दै सरुवा भएका कर्मचारीलाई सम्बन्धित निकायमा हाजिर गराउन निर्देशन दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)