सांसद तामाङले गरिन् कराेडाैँ घाेटाला र जग्गा दाेहनमा संलग्न राष्ट्रिय महिला आयोगकी पराजुलीमाथि कारवाहीकाे माग
arthadabali.com · Tue Sep 15 11:02:24 GMT 2026

काठमाडौँ / रास्वपा सांसद बसुमाया तामाङले सामाजिक कल्याणको नाममा सरकारी जग्गा दोहन र करोडौँ रुपैयाँ हिनामिना भएको आरोप लगाएकी छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा बाेल्दै उनले सरकार, संसद् र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको गम्भीर ध्यानाकर्षण गराएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)