सहकारी पीडितहरुको आशा निराशातर्फ, कर्जा असुली नगण्य
janaaastha.com

सहकारी संस्थाहरूको कर्जा असुलीसम्बन्धी मुद्दा छिटो, छरितो र प्रभावकारी रूपमा टुंग्याउने उद्देश्यले स्थापना गरिएको कर्जा असुली न्यायाधिकरण फैसला कार्यान्वयनको नतिजा अत्यन्त कमजोर देखिएको छ। न्यायाधिकरणको आर्थिक वर्ष २०८२÷०८३ को वार्षिक प्रतिवेदनअनुसार फैसला कार्यान्वयनका लागि पठाइएका ५७ थान मिसिलमध्ये एउटा मिसिलको मात्र कार्यान्वयन भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)