शर्त पूरा नभएसम्म अमेरिकासँग वार्ता हुँदैन : इरान
khabarhub.com · Tue Sep 15 11:18:55 GMT 2026

तेहरान- इरानले आफ्ना शर्त पूरा नभएसम्म संयुक्त राज्य अमेरिकासँग कुनै पनि वार्ता नगर्ने जनाएको छ।
इरानको राष्ट्रिय सुरक्षा परिषद्का सचिव मोहसेन रेजाईले सोमबार सामाजिक सञ्जाल ‘एक्स’मार्फत यस्तो धारणा सार्वजनिक गरेका हुन्। उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले छिट्टै सम्झौता गर्न चाहेको र वासिङ्टन वार्ता पुनः सुरु गर्न तयार रहेको संकेत दिएको प्रतिक्रियामा इरानको धारणा स्पष्ट पारेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)