गोरखामा तीज मनाउन मामाको घरमा आएका बालक बेपत्ता
annapurnapost.com · Tue Sep 15 11:28:38 GMT 2026

गोरखा : तीज मनाउन गोरखास्थित मामाको घरमा आएका एक बालक दरौँदीमा डुबेर बेपत्ता भएका छन्। सहिद लखन गाउँपालिका–३ कल्लेरीस्थित मामाको घरमा आएका तनहूँको आँबुखैरेनी गाउँपालिका ३ पानीघट्टाका १२ बर्षीय जस्टिङ मगर मंगलबार दिउसो तीनबजेतिर दरौंदी नदीमा बेपत्ता भएका प्रहरीले जनाएको छ।
उनलाई दुई दिनसम्म खोजी गर्दा पनि फेलापार्न नसकेको प्रहरीको भनाइ छ । दरौंदीको किनामा उनको लुगा कपडा, चप्पल भेटिएको तर बालक नभेटिएको सशस्त्र प्रहरी नायव उपरीक्षक सुदीप रेग्मीले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)