जसपाले प्रधानमन्त्री राहत कोषमा दियो २१ लाख
nagariknews.nagariknetwork.com · Tue Sep 15 11:46:08 GMT 2026

जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले बाढी पहिरो प्रभावितको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री राहत कोषमा २१ लाख रुपैयाँ सहयोग गरेको छ।
पार्टीको केन्द्रीय कार्यकारिणी समितिको निर्णयअनुसार रसुवागढी तथा भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि उक्त रकम सरकारलाई हस्तान्तरण गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)