एसियाड जाने ट्रायथलनका टेक्निकल अफिसरकाे बिदाइ
ratopati.com · Tue Sep 15 12:08:51 GMT 2026
काठमाडौँ । नेपाल ट्रायथलन संघले बुधबार २०औँ एसियाली खेलकुदमा सहभागी हुन जापान जाने ट्रायथलनका दुई टेक्निकल अफिसरलाई बिदाइ गरेको छ ।
जापानको आइची नागोयामा हुने एसियाली खेलकुदमा नेपालका चाहना शाह र पुष्परत्न बज्राचार्य ट्रायथलन टेक्निकल अफिसरको रुपमा सहभागी हुनेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)