कर्णाली करिडोरअन्तर्गत हुम्ला खण्ड अवरुद्ध
reportersnepal.com · Tue Sep 15 12:13:30 GMT 2026

हुम्ला, ३० भदौ । लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण कर्णाली करिडोरको हुम्ला खण्डका विभिन्न स्थानमा सडक अवरुद्ध भएको छ ।
सर्केगाड गाउँपालिका–४ स्थित थाहा खोलामा माथिबाट लेदोसहितको बाढी आएपछि सडक अवरुद्ध हुनुका साथै आसपासका खाद्यान्न बालीमा क्षति पुगेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)