टप एन्ड टी-२० सिरिज : नेपाल 'ए' ले आज भिक्टोरियासँग भिड्दै
nepalsamaya.com · Sat Aug 29 03:37:03 GMT 2026
काठमाडौं- अस्ट्रेलिया जारी टप एन्ड सिरिज अन्तर्गत आज नेपाल ‘ए' ले आज छैटौं खेल अन्तर्गत भिक्टोरिया सिए एघारसँग खेल्दैछ। यो खेल नेपाली समय अनुसार दिउसो १: १५ बजेदेखि शुरु हुदैछ।
नेपाल ए ले प्रतियोगितामा २ खेल जितेको छ भने ३ खेलमा हार बेहोरेको छ। सेमिफाइनलमा पुग्न नेपालले यस खेलमा उच्च रनरेटसहित जित्नुपर्ने अवस्था रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)