गाउँपालिकाका सूचना प्रविधि अधिकृतविरूद्ध भ्रष्टाचार मुद्दा
janaaastha.com

नुवाकोटको म्यागङ गाउँपालिकाका सूचना प्रविधि अधिकृत विरेन्द्र तामाङउपर भ्रष्टाचार मुद्दा दायर भएको छ । घुस–रिसवत लिई भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा उनीविरुद्ध मुद्दा दर्ता गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)