‘कार्यशैली र सङ्गठन कमजोर भए पनि जनतामा हामी स्थापित छौँ’
barnanmedia.com · Sat Jun 27 14:00:57 GMT 2026

काठमाडौँ, १३ असारः राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टीभित्रको कार्यशैली र सङ्गठनात्मक अवस्था कमजोर भए पनि जनताका बीचमा पार्टीको ‘एजेन्डा’ स्थापित भएको बताउनुभएको छ ।
सो पार्टीको काठमाडौँ जिल्लास्थित अगुवा कार्यकर्ता भेलालाई आज सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले आफूले पार्टीको नेतृत्व सम्हालेपछि पार्टीको जनमत वृद्धि भएको बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)