रास्वपालाई गगन थापाको सुझाव – युवाको असन्तुष्टि सुन, इतिहासबाट सिक
nepalviews.com · Thu Aug 27 09:58:26 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले ‘जेन–जी’ आन्दोलनअघि नै देशमा विशेषगरी युवापुस्तामा बढ्दो असन्तुष्टि आफूहरूले महसुस गरिसकेको बताएका छन् ।
एनडीटीभीले आयोजना गरेको ‘NDTV Anviksha: Ideas Across Borders’ को पहिलो संस्करणमा नेपाल–भारत सम्बन्धसँगै नेपालको राजनीति, अर्थतन्त्र, समाज र भविष्यबारे भएको छलफलमा बोल्दै थापाले आफूहरू देशका विभिन्न क्षेत्रमा पुग्दा युवाहरूमा अवसरको अभाव र खराब शासनप्रति तीव्र आक्रोश देखिएको बताए । उनले त्यसको मुख्य कारण खराब राजनीति र गलत राजनीतिक छनोट भएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)