जोरपाटीमा कजारिया रमेश टायल्सको नयाँ शोरुम सञ्चालन
kendrabindu.com · Tue Jun 23 13:47:20 GMT 2026

जोरपाटी । कजारिया रमेश टायल्स लिमिटेडले काठमाडौंको जोरपाटीमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ ।
शिव शक्ति बिजनेस हाउससँगको साझेदारीमा सञ्चालित यस नयाँ शोरुमले स्थानीय घरधनी, निर्माणकर्ता र डिजाइनरहरूलाई लक्षित गर्दै ब्रान्डका प्रिमियम फ्लोर र वाल टायल्सको बृहत श्रृंखलामा प्रत्यक्ष पहुँच प्रदान गर्ने लक्ष्य राखेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)