एक घण्टामा सबैभन्दा धेरै वर्षा रुपन्देहीमा
baahrakhari.com · Sat Aug 29 03:41:46 GMT 2026

काठमाडौं । देशका केही स्थानमा यति बेला पानी परिरहेको छ । ‘भारी’सम्म वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस दिन बिहान ८ः४७ बजे गरिएको मापनमा पछिल्लो एक घण्टामा रुपन्देहीको तुसारेपानी स्टेसनमा सबैभन्दा धेरै ६०.४ मिलिमिटर वर्षा भएको छ । यो भारी वर्षा हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)