संस्थापन पक्ष लचक हुँदा देउवा पक्षको अपिल : ‘कथित विशेष महाधिवेशन पक्षधरले गर्ने महाधिवेशनमा भाग नलिनू’
ukeraa.com

२३ घण्टा अघि
काठमाडौं : नेपाली कांग्रेसका नेता तथा १४ औँ महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोइरालाले पार्टीका नेता-कार्यकर्ताको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन नसक्ने बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)