नेप्सेमा सामान्य गिरावट, तीन अर्ब ७८ करोडको सेयर कारोबार
baahrakhari.com · Thu Aug 27 09:57:43 GMT 2026

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अंकको गिरावट आएको छ । कारोबार समयको अन्त्यमा नेप्से सूचक १.०४ अंक (०.०४ प्रतिशत)ले ओरालो लागेर २,५५७.३१ विन्दुमा कायम भएको छ ।
विहीबारको नेप्से परिसूचकमा झिनो गिरावट आए पनि बजारमा कारोबार रकम भने सन्तोषजनक देखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)