नेपाली बजारमा भित्रियो टाटाको प्रिमियम इभी 'कर्भ', यस्तो छ मूल्य
setopati.com · Sun Feb 23 17:21:00 GMT 2025

टाटा मोटर्सको बहुप्रतिक्षित बिजुली गाडी (इभी) 'कर्भ' नेपाली बजारमा उपलब्ध भएको छ।
नेपालका लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले आइतबार एक कार्यक्रमबीच कूप डिजाइनको एसयुभी कर्भको बिक्री खुला भएको घोषणा गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)