बाँझो बारीमा ओखर खेतीको लहर
ekantipur.com · Sun Feb 23 17:48:21 GMT 2025
बागलुङ — नवप्रवर्तनका कार्यक्रम, व्यावसायिक उत्पादन र कृषि पर्यटनका समेत नारा दिएर बागलुङमा ओखर खेती विस्तार भइरहेको छ । पालिकाले पछिल्लो समय बाँझो जमिनको उपयोगमा २० हजारभन्दा बढी ओखर लगाइसकेका छन् ।
पछिल्लो तीन वर्षमा ती बिरुवा लगाइएका हुन् । एक हजार ६ सयदेखि ३ हजार मिटरसम्म उत्पादन गर्न सकिने ओखरका बिरुवा पालिकाहरूले आफ्नो क्षेत्रमा विस्तार गरिरहेका छन् । किसानले पनि बाँझो बनेको जमिनमा ओखर खेती गर्न रुचाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)