रास्वपा सांसद सुनारले बोलेका शब्द संसदको रेकर्डबाट हटाइए
ekantipur.com · Tue Sep 15 13:35:36 GMT 2026

रास्वपा सांसद सुनारले बोलेका शब्द संसदको रेकर्डबाट हटाइए
रास्वपा सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीविरुद्ध बोल्ने क्रममा लगाएका आरोपका अंश हटाउन सभामुख डीपी अर्यालले निर्देश दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)