६१ जिल्लामा अधिवेशन गर्दै रास्वपा
nepalviews.com · Sat Jun 06 04:32:58 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जिल्ला अधिवेशन आजदेखि सुरु हुँदै छ ।
रास्वपाले देशका ६१ जिल्लामा आज र भोलि (शनिबार र आइतबार) अधिवेशन गर्न लागेको महामन्त्री कबिन्द्र बुर्लाकोटीले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)