नवीन अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ विमोचन हुँदै
ratopati.com · Tue Sep 15 13:55:32 GMT 2026

काठमाडौँ । चिरपरिचित खेल पत्रकार तथा लेखक नवीन अर्यालको नयाँ कृति ‘नेपाल–जापान खेल सम्बन्ध’ आउँदो शुक्रबार (२ असोज) जापानको नागोया शहरमा विमोचन हुने भएको छ ।
नेपाल र जापानबिच सन् १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । तर, त्यो भन्दा अगाडिदेखि नै नेपाल र जापानबिच खेल मैदानमा सम्बन्ध स्थापना भएको तथ्यलाई लेखक अर्यालले आफ्नो नयाँ पुस्तकमा उजागर गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)