सर्लाहीमा दुई दुर्घटना, दुई महिलाको मृत्यु
nagariknews.nagariknetwork.com · Tue Sep 15 13:50:18 GMT 2026

सर्लाहीका छुट्टाछुट्टै स्थानमा भएका दुर्घटनामा परी दुई महिलाको मृत्यु भएको छ।
जिल्लाको गोडैता नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा एक वृद्धा र बरहथवा नगरपालिकामा घरको भर्याङबाट लडेर अर्की एक महिलाको ज्यान गएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)