कति काम लाग्ने छ अर्थमन्त्री वाग्लेले ल्याएको सेयर बजार सुधार्ने योजना?
setopati.com · Tue Sep 15 13:58:35 GMT 2026

अर्थमन्त्री स्वर्णिम वाग्लेले सेयर बजार सुधारका लागि ल्याएको २१ बुँदे कार्ययोजनाको धेरै लगानीकर्ताले स्वागत गरेका छन्। तर यो कार्ययोजना कति बलियो छ र यसले बजार तथा अर्थतन्त्रमा कस्तो प्रभाव पार्छ भन्ने प्रश्न पनि उत्तिकै उठेका छन्।
कार्ययोजनामा कम्पनीले पुँजी उठाउने नियमदेखि ऋणपत्रको बजार, नयाँ व्यवसायमा लगानी गर्ने कोष, बजार सञ्चालन गर्ने निकाय र लगानीकर्ताले तिर्ने करसम्मका विषय समेटिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)