भोटेकोशीमा बाढीको जोखिममाथि वर्षाको पनि चुनौती
setopati.com · Sat Aug 29 03:49:59 GMT 2026

जल तथा मौसम पूर्वानुमान महाशाखाले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा वर्षाको पनि जोखिम रहेको जनाएको छ।
महाशाखाका मौसमविद् हरिप्रसाद दाहालले रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्रमा आज अधिकांश स्थानमा मध्यमसम्म वर्षा हुने सम्भावना रहेको जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)