रास्वपाले बोलाएको सर्वदलीय बैठक भोलि बस्दै
nepalsamaya.com · Tue Sep 15 14:04:46 GMT 2026

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आह्वानमा शीर्ष राजनीतिक नेतृत्वबीच सर्वदलीय बैठक भोलि बस्ने भएको छ।
रास्वपा संसदीय दलको कार्यालय, सिंहदरबारमा बुधबार बिहान ११ बजे बैठक बस्ने प्रवक्ता जगदीश खरेलले जानकारी दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)